• Home
  • प्रदेश नं २
  • ५ न. वडाका युवा युवतीहरुलाई लोक सेवा तथा कम्प्युटर तालिम उद्घाटन ।
Image

५ न. वडाका युवा युवतीहरुलाई लोक सेवा तथा कम्प्युटर तालिम उद्घाटन ।

फाल्गुन
सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ २ महिने (१८० घन्टे) लोक सेवा तथा कम्प्युटर तालिम आज उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ५न. वडा कार्यालयको आयोजना र यु डी बाइ सेफ कम्प्युटर एजुकेशन बीरगंजको सहयोगमा सो तालिम दिप प्रज्वलन गरी समुद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि समाजसेवी अन्नपुर्णा मानन्धरज्युको आतिथ्यमा वडाका युवा युवतीहरुलाई सरकारी निकायमा रोजगारीको लागी एक मात्र माध्यम लोक सेवा आयोग भएकोले तैयारी कक्षालाइ निरन्तरता दिदै पढ्न आग्रह गरेका थिइन। वडा अध्यक्ष प्रदिप चौरसियाले सह्भागीहरुलाई ५ न. वडा हाम्रो नमुना वडा रहेकोले प्रत्येक बर्ष झै सीप बिकास तथा क्षमता अभिबृद्धि कार्यक्रमलाइ निरन्तरताको साथ युवा बर्गहरुमा आर्यआर्जनमा टेवा पुगोस भन्ने उदेश्यका साथ उत्त तालिम आयोजना गरेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा ल्याउन आफु हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यत्त गर्नु भएको थियो।तालिमको समुद्घाटन समारोहमा वडा सचिव अरुण बस्नेत ,वडा सदस्य रुस्तम अली ,मनोज कुमार साह, मंजु परियार,प्रेरणा श्रेष्ठ, प्रशिक्षक श्याम बिनय चौधरी,बंशीधर गुप्ता लगायत निजामती कर्मचारीहरुले प्रशिक्षकको रुपमा प्रशिक्षण दिनुहुनेछ ।तालिममा ३० जना वडाका युवा युवती सहभागीहरुको उपस्थिती रहेको थियो।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३१ मिनेट अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ५ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *