Trending

एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजदेखि सुरु हुँदै

1.8kViews
0 Shares

काठमाडौं । आजदेखि नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा सुरु हुँदैछ ।अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन ।पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ ।

एमालेका अनुसार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइनेछ । जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरु बैतडीको झुलाघाट पुगिसकेका छन् । एमालेका अनुसार झुलाघाट (बैतडी) ( चिवाभञ्ज्याङ (पाँचथर) यात्रा तीन साता पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते सम्म चल्नेछ । एमालेले यो यात्राले मुलुकमा समृद्धिको थप आधार तय गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय