• Home
  • ताजा समाचार
  • २३ औं पर्सा दिवस समारोह एवंम अभिनन्दन तथा सम्मान कार्यक्रम ;सम्पन्नभये को जानकरी दिनु भो (ललन प्रसाद साह) महासचिव
Image

२३ औं पर्सा दिवस समारोह एवंम अभिनन्दन तथा सम्मान कार्यक्रम ;सम्पन्नभये को जानकरी दिनु भो (ललन प्रसाद साह) महासचिव

काठमाडौँमा आई बसोबास गर्दै आएका पर्सा वासीहरुका बीच आपसी मेलमिलाप, भाइचारा, सदभाव र सहयोग
कायम राख्ने उद्देश्यका साथ ३३ वर्ष लामो र गौरवपूर्ण इतिहास बोकेको यस संस्थाको २३ औं पर्सा दिवस समारोह
एवंम अभिनन्दन तथा सम्मान कार्यक्रम मिति २०८० साल मंसिर ०९ गते शनिवारको दिन जावलाखेल, ललितपुरको
म्।ब्।ख्। ऋयििभनभ को, बुद्ध हलमा प्रमुख अतिथी सम्माननीय उपराष्ट्रपति राम सहाय यादव ज्यूआतिथ्यता तथा उधोग,
वाणिज्य तथा आपुर्ती मन्त्री माननीय रमेश रिजाल ज्यूको विशेष उपस्थीतीमा केन्द्रका अध्यक्ष ई.उमेश कुमार गुप्ता
(रौनियार) ज्यूको अध्यक्षतामा २३ औं पर्सा दिवस समारोह
एवंम अभिनन्दन तथा सम्मान कार्यक्रम ।
२०५५ साल कात्र्तिक २६ गते देखि “पर्सा दिवस समारोह” मनाउँदै आएकोमा यस वर्ष लक्ष्मी पुजा, तिहार
एवम्छठ पर्व परेकोले मंसिरको ९ गते मनाइएको व्यहोरा जानकारी गराउदछौ । सदा झै निम्न उल्लेखित १० विधामा
सम्मान, ६ जना व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मान, संस्थागत तर्फ–३, र अन्य विधिमा १९ जनालाई कदर पत्र र
४ जनालाई प्रशंसा पत्र समेत गरि पर्सा जिल्ला, मधेश प्रदेश, देश तथा अन्तराष्ट्रिय जगतमा आ–आफ्नो क्षेत्रमा
उल्लेखनीय तथा प्रशसनीय योगदानका लागि सम्मान गर्न पाउँदा पर्सा मिलन केन्द्र, काठमाडौं गौरवान्वित भएको छ ।
आज सम्पन्न उक्त भव्य समारोहमा यस केन्द्रद्वारा प्रकाशित ूस्मारिका एवं पर्सा डाइरेक्टरीको पाचौँ संस्करण
–२०८०ू तथा विजय किशोर पाण्डेयद्वारा लिखित ूसिम्रौनगढको इतिहासू उपत्यकामा रहेका पर्सावासी लगायत
आजीवन सदस्य, विशेष आमन्त्रित, सल्लाहकार, पूर्व अध्यक्ष तथा सल्लाहाकार, पूर्व सम्मानित व्यक्तित्वहरु, माननीय
सांसद, पूर्व राजदुत एवम्निर्वाचन आयुक्त, पत्रकार तथा अन्य शुभेच्छुकहरुको उत्साहजनक सहभागिताका विच बिमोचन
कार्यक्रम सहित २३ औं पर्सा दिवस समारोहलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण
महानुभावहरुमा पर्सा मिलन केन्द्र, काठमाण्डौ आभार प्रकट गर्दछ ।

विधा व्यक्तित्व
१.शिक्षा – प्रा. डा. रामदेव तिवारी,
२.स्वास्थ्य – डा अचला वैद्य
३.कला – सलीम अहमद
४.साहित्य – दिनेश गुप्ता
५.उधोग – ताराचन्द्र केडिया
६.व्यवसाय – उर्मिला श्रेष्ठ प्रधान
७.खेलकुद – कुन्दन साह तुरहा (कुस्ती)
८.सामाजिक – मनोज राम
९.संचार – धुर्व कुमार साह तेली
१०.विज्ञान तथा प्रविधि – ई. चन्देश्वर राउत
व्यक्तित्व विविध
१.गणेश लाठ – अभिनन्दन (साहित्य)
२.प्रमोद प्रसाद नेपाल– ीषभ त्ष्mभ ब्अजष्भखझभलत ब्धबचम
३.स्व.तेज बहादुर अमात्य – मृत्युपरान्त सम्मान
४.स्व.चुडामणि राज सिंह मल्ल – मृत्युपरान्त सम्मान
५.महेश बहादुर श्रेष्ठ – सम्मान
६.महेश गोर्खाली – सम्मान
कदर पत्र (संस्थागत)
१. विरगंज महानगरपालिका
२. जगरनाथपुर गाउँपालिका
३. मानवसेवा आश्रम
कदर पत्र ः प्रतिमा चौधरी (सञ्चार), रुबी राणा शाह (प्रथम मिस नेपाल), उषा खड्गी (मिस नेपाल), प्रसिद्धि शाह (मिस नेपाल
इन्टरनेशनल २०२३), प्रविण मानन्धर (रक्तदान संचार सेवा), प्रदर्शनी कुमारी (महिला पुर्व प्रमुख जिल्ला अधिकारी), डा.सुरेन्द्र
महतो (विद्यावारिधि), मिरा शाह (पोषण विज्ञ), अरविन्द साह (प्जबतिष् ब्उउक), प्रथा बस्नेत (बायचमबदभि त्जचषतकतयचभ ल्भउब)ि, राजन
श्रीवास्तव (समाज सेवा), ई.आयुष केडिया (युवा व्यवसाय), हिमान्सु गुप्ता (रजत पदक जुडो), मुस्कान खातुन (एसिड आक्रमण
विरुद्धको अभियन्ता), रिंकु कुमारी ठाकुर (बाल विवाह विरुद्धको अभियन्ता), श्रवण प्रसाद साह (दैनिक भोजपुरी टाईम्स र इलष्लिभ
एयचतब)ि, मनिष पौडेल (डिजिटल मेडिया), डा.ज्याउल हक अंसारी (विद्यावारीधि), ई. अंकु जयसवाल (ः।त्भअज, न्यमि ःभमबष्कित)
प्रशंसा पत्र ः मुकेश महतो नुनियाँ (पेन्टीङ), अमोद प्रसाद गुप्ता (भोजपुरी कविता), ऋब् नरेश कुमार पटेल (वाणिज्य), ई.सौरभ
गुप्ता (ः।त्भअज, न्यमि ःभमबष्कित) ।

(ललन प्रसाद साह)
महासचिव

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ४ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ४ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ६ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *