For Youtvnepal long gif
  • Home
  • समाचार
  • यूवा संघको तिनकुने आन्दोलनमा सुरक्षा व्यवस्था कडा
Image

यूवा संघको तिनकुने आन्दोलनमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेको छ । अहिले प्रदर्शन जारी छ । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि युवा संघले तीनकुनेमा प्रदर्शन गरेको हो । युवा संघका कार्यकर्ताहरू अहिले काठमाडौंको विभिन्न क्षेत्रबाट जम्मा भइरहेका छन् ।

प्रदर्शनमा कुनै अप्रिय घटना हुन नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका उपत्यका प्रहरी कार्यालयले कडा सुरक्षा व्यवस्था गरेको जनाएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार आज दुई समूहको प्रदर्शन लक्षित सुरक्षा व्यवस्थाको लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *