• Home
  • अर्थ
  • भव्यताको साथ बौधिमाईको मेला सम्पन्न
Image

भव्यताको साथ बौधिमाईको मेला सम्पन्न

बिरगंज ।
प्रसीद बौधीमाइको मेला भव्यताको साथ  आज सम्पन्न भएको छ । आजको समयमा मुर्लीको प्रसिद्ध मान्दिरको रूपमा स्थापित हुन पुगेको छ। लामो समये देखि बौधी माइको पुजा गरी मेला लगाउने गरिन्छ। यस पुजामा माइको डोला र कलश यत्रामा सयौंको संख्यामा भक्तजनहरुको सहभागितामा हरहीरनाथ मन्दीर, सातो माइ मंन्दीर, ब्रह्म बाबाको पुजा गरि बौधी माइको पुजा गर्ने गरिन्छ। यो मेला पुर्खौपू्र्खा देखि लाग्ने गरेको छ।

बिगतको दीनमा सानो मेला लग्ने गर्थ्यो तर आजको समयमा बौधी माइको पुजाले मुर्ली बासीमा आस्था र बिस्वास बढ्दै गएकोले ठुलो पुजा र कलश यत्राको साथ भब्यरुपमा लाग्ने गरिन्छ। यो मेलामा आउने श्रद्धालु भक्तजनले पुर्न श्रद्धा पुर्वक मांगेका मन्नत पुराहुने जनविश्वास बढ्दै गएको दर्शनार्थीहरुले बताउने गरेका छन्।

भाकल मध्ये दर्शनार्थीहरुको अनुसार सन्तान प्राप्ती, धन सम्पत्ति, शुख वैभव, आरोग्यता तथा सबैको कल्याण हुने जनविश्वास रहेको छ। मेलामा पिङ्ग, कुस्ती र खाने पीउने देखि नानाथरीका व्यवस्था गर्ने गरिएको छ। मेला खास गरि बिहान ८ बजे देखि बेल्का ६ बजे सम लाग्ने गर्दछ।
कलश यत्रा मा वडा अध्यक्ष सुरेश प्र. गुप्ता ले जुस र पानी को बेवास्ता गरेका थिए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ४ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ४ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ६ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ६ दिन अगाडि
1 Comments Text
  • Binance账户 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *