• Home
  • Uncategorized
  • युनाईटेड नेपाल फाउन्डेसन द्वारा इन्टर स्कुल वक्तित्वकला प्रतियोगिता सम्पन्न

युनाईटेड नेपाल फाउन्डेसन द्वारा इन्टर स्कुल वक्तित्वकला प्रतियोगिता सम्पन्न

बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमको प्रमुख अतिथित्वमा शनिबार बिहान 7 बजे देखी बिरगंज स्थित बि.पी.सी. कलेज को हलमा युनाईटेड नेपाल फाउन्डेसनले आयोजना गरेको ‘इन्टर स्कुल वक्तित्वकला प्रतियोगिता’ सम्पन्न भएको हो l
सो कार्यक्रममा बिरगंजका विभिन्न स्कुलका छात्रछात्राले भाग लिएका थिए। वक्तित्वकला प्रतियोगिताको शिर्षक “समाजमा सामाजिक संस्थाको कर्तव्य” रहेको थियो।

सो कार्यक्रमका अतिथिको रुपमा प्रहरी निरीक्षक बिदुर शिवाकोटि , प्रहरी निरीक्षक मणिराम थापा ,प्रहरी वरिष्ठ उपरीक्षक टेक बहादुर कार्की र विभिन्न संघ संस्थाका पदाधिकारी को उपस्तिथी साथै विभिन्न स्कुलका छात्र तथा छात्राहरुको पनी उपस्तिथी रहेको थियो ।
उक्त प्रतियोगिता सस्थाका अध्यक्ष आकाश कुमार दासको सभापतित्वमा सम्पन भएको थियो।प्रतियोगितामा बिजय भएको प्रथम,दोश्रो तथा तेस्रो छात्रछात्रालाई प्रमुख अतिथी उप-मेयर इम्तियाज आलमले प्रमाणपत्र तथा मायाको चिनो आफ्नो हातले प्रदान गरेका थिए।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *