खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गरे सावित्री भण्डारीको बिदाइ

320Views
0 Shares

काठमाडौं, ३ असार । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसहितले बुधबार बिदाइ गरेका छन् ।

इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि अगष्ट १ मा इजरायल जान लागेकी उनलाई बुधबार बिदाइ गरिएको हो । 

सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री लिम्बू, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले बिदाइ गरेका हुन् ।

You Might Also Like

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 70%
Pressure: 1009.82mbar
UV index: 1
8 am9 am10 am11 am12 pm
31°C
33°C
34°C
35°C
36°C
WedThuFriSatSun
41°C / 25°C
41°C / 26°C
42°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय