• Home
  • ताजा समाचार
  • नेपाल स्वास्थ्यकर्मी संघ को प्रथम बिरगंज महानगर पालिका स्तरीय अधिवेशन सम्पन्न
Image

नेपाल स्वास्थ्यकर्मी संघ को प्रथम बिरगंज महानगर पालिका स्तरीय अधिवेशन सम्पन्न

नेपाल स्वास्थ्यकर्मी संघ को प्रथम बिरगंज महानगर पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस संग आवद्ध रहेको नेपाल स्वास्थ्यकर्मी संघ ले सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम को आयोजना गरेको थियो। उक्त कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप-प्रमुख इम्तियाज आलम को प्रमुख अतिथ्व मा भएको कार्यक्रम प्रमाणपत्र वितरण गरिएको थियो। सो कार्यक्रमा मनोनीत बेक्तिहरुलाई प्रमुख अतिथी उप प्रमुख ले प्रमाणपत्र वितरण गर्नु भएको थियो। सो अधिवेशन कार्यक्रम को मन्तव्य रख्दै भनु भयो स्वास्थ क्षेत्र मा खटिएका स्वास्थ्यकर्मी हरु भगवान को दोस्रो रुप मानिन छ। उहाँ हरु को कदर गरि उचित मुल्यांकन हुनु आवश्यक छ। आउने दिन मा म संग हुने सहयोग गर्ने प्रतिबद्धता गर्छु। कुनै बेला मेरो आवश्यकता परे मा बेझिहक मकाहा आउँदा हुनछ म सहयोग गर्न त्यार छु भनु भयो। सो कार्यक्रम को अध्यक्षता नेपाल स्वास्थ्यकर्मी संघ का जिल्ला कार्यसमिति पर्सा का अध्यक्ष श्रीजना चौधरी रहनु भएको थियो भने अतिथिहरु मा क्षेत्र नम्बर १ को प्रदेश ख को प्रदेश सभापति अनिल सिंह ट्रेड युनियन पर्सा का जिल्ला सभापति छटु साह नेपाली कांग्रेस को पोखरीया नगर पालिका का नगर सचीव धर्मराज यादव लगायत का अतिथिहरु को सहभगित रहेको थियो। सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो।नेपाल स्वास्थ्यकर्मी संघ को प्रथम बिरगंज महानगर पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस संग आवद्ध रहेको नेपाल स्वास्थ्यकर्मी संघ ले सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम को आयोजना गरेको थियो। उक्त कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप-प्रमुख इम्तियाज आलम को प्रमुख अतिथ्व मा भएको कार्यक्रम प्रमाणपत्र वितरण गरिएको थियो। सो कार्यक्रमा मनोनीत बेक्तिहरुलाई प्रमुख अतिथी उप प्रमुख ले प्रमाणपत्र वितरण गर्नु भएको थियो। सो अधिवेशन कार्यक्रम को मन्तव्य रख्दै भनु भयो स्वास्थ क्षेत्र मा खटिएका स्वास्थ्यकर्मी हरु भगवान को दोस्रो रुप मानिन छ। उहाँ हरु को कदर गरि उचित मुल्यांकन हुनु आवश्यक छ। आउने दिन मा म संग हुने सहयोग गर्ने प्रतिबद्धता गर्छु। कुनै बेला मेरो आवश्यकता परे मा बेझिहक मकाहा आउँदा हुनछ म सहयोग गर्न त्यार छु भनु भयो। सो कार्यक्रम को अध्यक्षता नेपाल स्वास्थ्यकर्मी संघ का जिल्ला कार्यसमिति पर्सा का अध्यक्ष श्रीजना चौधरी रहनु भएको थियो भने अतिथिहरु मा क्षेत्र नम्बर १ को प्रदेश ख को प्रदेश सभापति अनिल सिंह ट्रेड युनियन पर्सा का जिल्ला सभापति छटु साह नेपाली कांग्रेस को पोखरीया नगर पालिका का नगर सचीव धर्मराज यादव लगायत का अतिथिहरु को सहभगित रहेको थियो। सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो।नेपाल स्वास्थ्यकर्मी संघ को प्रथम बिरगंज महानगर पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस संग आवद्ध रहेको नेपाल स्वास्थ्यकर्मी संघ ले सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम को आयोजना गरेको थियो। उक्त कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप-प्रमुख इम्तियाज आलम को प्रमुख अतिथ्व मा भएको कार्यक्रम प्रमाणपत्र वितरण गरिएको थियो। सो कार्यक्रमा मनोनीत बेक्तिहरुलाई प्रमुख अतिथी उप प्रमुख ले प्रमाणपत्र वितरण गर्नु भएको थियो। सो अधिवेशन कार्यक्रम को मन्तव्य रख्दै भनु भयो स्वास्थ क्षेत्र मा खटिएका स्वास्थ्यकर्मी हरु भगवान को दोस्रो रुप मानिन छ। उहाँ हरु को कदर गरि उचित मुल्यांकन हुनु आवश्यक छ। आउने दिन मा म संग हुने सहयोग गर्ने प्रतिबद्धता गर्छु। कुनै बेला मेरो आवश्यकता परे मा बेझिहक मकाहा आउँदा हुनछ म सहयोग गर्न त्यार छु भनु भयो। सो कार्यक्रम को अध्यक्षता नेपाल स्वास्थ्यकर्मी संघ का जिल्ला कार्यसमिति पर्सा का अध्यक्ष श्रीजना चौधरी रहनु भएको थियो भने अतिथिहरु मा क्षेत्र नम्बर १ को प्रदेश ख को प्रदेश सभापति अनिल सिंह ट्रेड युनियन पर्सा का जिल्ला सभापति छटु साह नेपाली कांग्रेस को पोखरीया नगर पालिका का नगर सचीव धर्मराज यादव लगायत का अतिथिहरु को सहभगित रहेको थियो। सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १५ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १७ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *