Image

अमेरिका र राष्ट्र संघले खाधन्न नदिदाँ इथोपियामा भोकमरीले ७ सयले गुमाए ज्यान

काठमाडौं, १३ असार । इथोपियामा भोकमरीमा परी ७ सय जनाको  मृत्यु भएको छ। 

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा गत सात दिनमा भोकमरीका कारण ७०० भन्दा बढी मानिसको मृत्यु भएको हो । 

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार यसको पछाडिको वास्तविक कारण संयुक्त राष्ट्र र अमेरिकाबाट अनाज र खाद्यान्नको आपूर्ति रोकिदिदाँ यो समस्या आएको हो । 

जसअनुसार खाँचोमा परेकाहरूलाई दान गरिएको गहुँ चोरीको आरोप लागेपछि संयुक्त राष्ट्र र अमेरिकाले गत मार्चमा टिग्रेमा खाद्य सहायता रोकेको थियो। त्यसपछि उनीहरुले जूनको शुरु देखी इथियोपियाको बाँकी भागमा खाद्य सहायतालाई क्रमशः घटाए। जसको परिणाम स्वरुप टिग्रेमा भोकमरीका कारण ७ सय जनाले ज्यान गुमाएका हुन । 

सो घटनलाई लिएर अमेरिका र संयुक्त राष्ट्र संघको चर्को आलोचना भएको छ  । एक इथोयिाली नागरिकले भने, ‘यो मानबीय अपराध हो, यो अपराधको सजायँ तीनीहरुलाई दिनै पर्छ ।’  

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni २ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त

पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *