• Home
  • अर्थ
  • दिव्यश्वरी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय
Image

दिव्यश्वरी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय

काठमाडौ,  ११  असार । दिव्यश्वरी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने कम्पनीले जानकारी गराएको छ । आयोगको स्वीकृति अनि नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्र हकप्रद सेयर जारी हुनेछ । हाल अरुण भ्यालीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ ।  सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको हो ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *