• Home
  • अर्थ
  • रिलायबल नेपाल लाइफको प्रिमियम मूल्य संशोधन, २९९ रुपैयाँमा आईपीओ निष्कासन गर्न पुनः अनुमति माग्यो
Image

रिलायबल नेपाल लाइफको प्रिमियम मूल्य संशोधन, २९९ रुपैयाँमा आईपीओ निष्कासन गर्न पुनः अनुमति माग्यो

काठमाडौ,  ८ असार ।  रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले प्रिमियम मूल्य संशोधन गरेर पुनः बोर्डमा आवेदन दिएको छ । यसअघि कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरेर २१२ रुपैयाँ प्रति कित्ताका दरले आइपीओ निष्कासनको अनुमति मागेको थियो । 

अहिले यसले १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा साधारण सेयर निष्कासन गर्न अनुमति मागेको छ । रिलायबलले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । 

यसको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *