• Home
  • अर्थ
  • स्वावलम्बन लघुवित्तले संस्थापक सेयर बिक्री गर्ने
Image

स्वावलम्बन लघुवित्तले संस्थापक सेयर बिक्री गर्ने

काठमाडौ,  ८ असार । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ९३६ सय कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले बिक्री गर्न लागेको सो संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकिता ७ सय रुपैयाँ निर्धारण गरेको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *