• Home
  • अर्थ
  • नेप्सेमा विजय लघुवित्तको बोनस सेयर सूचीकृत
Image

नेप्सेमा विजय लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौ,  ७ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विजय लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको २० % बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबर गर्न सकिनेछ । हाल विजय र नयाँ सारथि लघुवित्त मर्जर प्रक्रियामा रहेका छन् ।  दुई संस्थाबीच गत मंसिर २६ गते एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । विजय र नयाँ सारथी १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।  

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *