आठ हजारभन्दा धेरै सैनिक उच्च सतर्क अवस्थामा रहेको अमेरिकाको भनाई

750Views
0 Shares

काठमाडौं । माघ १० गते
अमेरिकाले युक्रेनमाथि रुसले हमला गर्नसक्ने चिन्तामाझ करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको बताएको छ। रुसले भने युक्रेनमाथि हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ।पछिल्ला महिनाहरूमा रुसले युक्रेन नजिक ठूलो सङ्ख्यामा सैनिकहरूको उपस्थिति बढाएपछि त्यहाँ जुनसुकै बेला युद्ध हुनसक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले सोमवार आफ्ना युरोपेली साझेदारसँग भिडियो कलमार्फत कुराकानी गरेका छन्।उनीहरूले रुसविरुद्ध सामूहिक रणनीति अपनाउनेबारे छलफल गरेको बताइएको छ।पेन्टागनले सैनिकहरू तयारी अवस्थामा रहेका भए तापनि उनीहरूको तैनाथीबारे हालसम्म निर्णय भइनसकेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय