कफी विद करणमा आउँदै शाहरुख र आर्यन

1.5kViews
0 Shares

मुम्बई, ३ असार । बलिउड निर्माता तथा निर्देशक करण जोहर नयाँ फिल्म ‘रकी और रानीकी प्रेम कहानी’बाट चर्चामा छन् ।

उनी चाँडै नै आफ्नो लोकप्रिय टेलिभिजन शो ‘कफी विद करण’को आठौं सिजन पनि दर्शकका लागि ल्याउँदैछन् । आफ्नो शोमा प्राय सेलिब्रेटीलाई पाहुनाका रुपमा बोलाउने करणले यसपटक भने अभिनेता शाहरुख खान र उनका छोरा आर्यन खानलाई पाहुनाका रुपमा स्वागत गर्दैछन् ।

‘कफी विद करण ८’ आगामी अगष्ट या सेप्टेम्बरमा रिलिज हुने तयारीमा छ । अघिल्लो संस्करणमा शाहरुख आउने चर्चा चले पनि त्यो समयमा उनी ‘पठान’को सुटिङमा व्यस्त रहेकाले समय छुट्याउन सकेका थिएनन् । आर्यन यतिबेला वेब सिरिज ‘स्टारडम’का साथ आफ्नो निर्देशन करियर सुरुवात गर्ने तयारीमा छन् ।

वेब सिरिजमा व्यस्त भइरहँदा करणको शोमा आउनु उनको करियरलाई बढावा दिनका लागि एउटा आदर्श लन्चपेड मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय