• Home
  • अर्थ
  • महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Image

महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ,  ३० जेठ । महालक्ष्मी विकास बैंकका संस्थापक सेयरधनीले ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा महालक्ष्मी बैंकका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् ।

संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले किन्न पाउने गरी फेरि आवेदन खुला गरिनेछ । सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ७ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *