• Home
  • अर्थ
  • कामना सेवा विकास बेैंक र मुस्ताङ होटल सयपत्री, बुटवलबीच सम्झौता
Image

कामना सेवा विकास बेैंक र मुस्ताङ होटल सयपत्री, बुटवलबीच सम्झौता

काठमाडौ, २६ जेठ । कामना सेवा विकास बैंक र मुस्ताङ होटल सयपत्री, बुटवलबिच मर्चेन्ट सम्झौता आज सम्पन्न भएको छ । आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्न बैङ्कले उक्त सम्झौता गरेको हो । 

सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकहरूले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकहरूले विशेष लाभ लिने विश्वास रहेको बैंकले जनाएको छ । 

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ७ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *