४७ बर्षकी भइन टाइटनिककी रोज 

1.3kViews
0 Shares

लस एन्जलस, २६ जेठ । हलिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका निर्वाह गरिरहेकी अभिनेत्री केट विन्सलेटको सुन्दरताको दुनियाँ मनमोहक छ । 

केटलाई हलिउडको सबैभन्दा सुन्दर अभिनेत्रीमा गनिन्छ र भारतमा उनको तुलना मधुबालासँग गरिन्छ । 

धेरै सुन्दर अनुहार र बोल्ने आँखा, घुमाउरो खैरो कपाल र निर्दोषताले केटलाई फिल्म टाइटानिकमा देख्दा मानिसहरू पागल भए। तर के तपाईलाई थाहा छ २६ वर्षपछि केटको लुक अहिले धेरै परिवर्तन भएको छ । उनी अहिले ४७ बर्षकी भईन् । 

केट विन्सलेटको पूरा नाम केट एलिजाबेथ विन्सलेट हो। उनी फिल्मी परिवारसँग सम्बन्धित छिन् र बाल्यकालदेखि नै अभिनय गर्न चाहन्थिन् । 

यससपछि सन् १९९४ मा हलिउड फिल्ममा डेब्यू गरिन्– ‘हेभेन्ली क्रिएचर्स’ केटको पहिलो फिल्म थियो । तर सन् १९९७ मा आएको फिल्म टाइटानिकबाट उनको भाग्य बदलियो र उनी हलिउडमा मात्र नभई विश्वभर चिनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय