राष्ट्रियसभा बैठकः बजेट माथीकाे उठेका प्रश्नकाे जवाफ दिदैँ अर्थमन्त्री

1.4kViews
0 Shares

काठमाडौं, २६ जेठ । आज राष्ट्रिय सभा बैठक बस्दैछ । 

संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बस्नेछ । 

आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने र त्यसमाथी उठेका जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसुची रहेको छ । 

गत जेठ १५ गते अर्थमन्त्री महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । आज अर्थमन्त्री महतले जवाफ दिए पछि सम्भवतः आज राष्ट्रिय सभावाट बजेट पारित हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय