• Home
  • Uncategorized
  • अधिवक्ता मेराज मियाँको अध्यक्षतामा सत्मार्ग फाउन्डेसन बिरगंज कार्यसमिति गठन

अधिवक्ता मेराज मियाँको अध्यक्षतामा सत्मार्ग फाउन्डेसन बिरगंज कार्यसमिति गठन

कानुन व्यवसायमा आफ्नो एक् अलग्गै पहिचान बनाउन सफल भएका एक पर्सेली अधिवक्ता मेराज मियाँको नेतृत्वमा सत्मार्ग फाउन्डेसनको पर्सा जिल्ला कार्यसमिति सफलतापुर्वक गठन भएको छ ।

फाउन्डेसनका केन्द्रीय अध्यक्ष तबरेज आलमको विशेष उपस्थितिमा मिती 2080/02/11 गते बिहीबारका दिन पर्सा जिल्ला कार्यसमिति चयन गरिएको थियो । अध्यक्षमा मेराज मियाँ सँगै फाउन्डेसनको पर्सा जिल्ला उपाध्यक्षमा वसीम अख्तर अन्सारी, सचिवमा सुनिल यादव, कोषाध्यक्षमा ज्ञानचन्द्र साह सहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

काठमाडौको तिनकुनेमा मुख्यालय रहेको सत्मार्ग फाउन्डेसन विशेषगरि मधेस प्रदेशमा शिक्षा र स्वास्थ क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था हो ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *