Trending

इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्छ –तालिबान

690Views
0 Shares

काठमाडौं । पुष २९ गते
देशका आवश्यकतामा परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने अफगानिस्तानको तालिबान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले बताएका छन् ।उनले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने पनि बताएका छन् ।

हनफीले अन्तरराष्ट्रिय मद्दत गरिबी, भोक र आर्थिक संकटसँग जुध्नका लागि स्थायी समाधान नभएको र सरकार र अन्तर्राष्ट्रिय समुदायले आर्थिक गतिविधिलाई तीब्रता दिनुपर्ने उनको भनाई थियो । उनले सहायता वितरणमा पारदर्शिता हुनुपर्ने पनि बताएका छन् ।संयुक्त राष्ट्र महासचिवका उप विशेष प्रतिनिधि र अफगानिस्तानको मानवीय समन्वयकर्ता रमिज एलेकबरोवले संस्थाले सन् २०२२ मा लगभग एक करोड एक लाख अफगानी जनतालाई मानवीय सहायत प्रदान गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय