• Home
  • राजनीति
  • राजनीतिले लय समातेकाले सरकारको ध्यान समद्धितर्फ रहेको छ –प्रधानमन्त्री प्रचण्ड
Image

राजनीतिले लय समातेकाले सरकारको ध्यान समद्धितर्फ रहेको छ –प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, फागुन २८ गते । राजनीतिले लय समातेकाले सरकारको ध्यान समद्धितर्फ रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आज प्रधानमन्त्री प्रचण्डले नेपाल निर्माण व्यवसायीहरूको साधारणसभालाई सम्बोधन गर्दै अस्थिर राजनीतिले लय समातेकाले आफूहरूको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल गर्ने कुरामा युद्धस्तरमा काम गर्ने तर्फ जाने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई चालु अवस्थामा ल्याउन सरकारको ध्यान रहेको बताएका छन्। कोरोना महामारी, रुस युक्रेन युद्ध र आपूर्तिको व्यवस्थामा परेको चापका कारण निर्माण सामग्रीको मूल्य बढेको छ। यी विषयमा सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *