• Home
  • Uncategorized
  • पूर्व गृहमन्त्री रवि लामिछाने कि श्रीमति निकिता पौडेल ले नारी हक को लागी यस्तो कदम चालिन
Image

पूर्व गृहमन्त्री रवि लामिछाने कि श्रीमति निकिता पौडेल ले नारी हक को लागी यस्तो कदम चालिन

टिभीटिभी फिल्मी का अध्यक्ष निकिता पौडेल लामिछाने भनछिन !!टिभी

फेसबुकमा फलो गर्ने लिन्क
https://www.facebook.com/naritv1

टिभी फिल्मी मार्फत हामीले १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्यौ। परिस्थिति फेरिदै जादा करिव २ वर्ष जति सिनेमाहरु नै चलेनन्। त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्यो। कुनै समय थियो जति बेला “टिभी फिल्मी” नेपाली सिनेमा, कलाकार, प्राविधिक, बितरकहरुको एक मात्र साझा मंच थियो। आज परिस्थिति बदलिएको छ।अन्य धेरै  फिल्मी च्यानल, अनगिन्ती युट्युब च्यानल र प्रभावकारी सामाजिक संजालका कारण सिनेमा क्षेत्रले दर्शकहरुको साथ पाइरहेको छ। हिजो केही, कोहि नहुदा  हामीले सक्दो गर्यौं।  यो सुनौलो  यात्रामा हामीलाई सघाउनु हुने कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सिने पत्रकारहरु  लगायत सम्पुर्ण सिने जगतमा हार्दिक धन्यवाद टक्राउन चाहन्छु।
अब हामी हाम्रो च्यानल लाई नेपाली नारीहरुमा समर्पित गर्न चाहन्छौं। “टिभी फिल्मी” अब छिट्टै “नारी टिभी” बनेर आउनेछ। आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ। यस च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा  नारीहरुलाई नै प्राथमिकतामा राखिने छ। नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरु अधिकांश नारीहरु मै केन्द्रित रहने छन्। महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु  महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम  छिरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन्। यी कार्यहरूमा पुरुषहरुले  सघाउनु पर्नेछ, साथ र हात दिनु पर्नेछ। देशका आमा दिदिबहिनी छोरीहरुमा समर्पित एउटा सम्पुर्ण नारी च्यानलका रुपमा हामी चाडै नै नेपाली आकाशमा छाउने छौं।  हामी चाडै आउनेछौं। अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना। 
हामीलाई युट्युवमा फलो गर्ने लिन्क
https://youtube.com/@naritvnepalटिभी फिल्मी मार्फत हामीले १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्यौ। परिस्थिति फेरिदै जादा करिव २ वर्ष जति सिनेमाहरु नै चलेनन्। त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्यो। कुनै समय थियो जति बेला “टिभी फिल्मी” नेपाली सिनेमा, कलाकार, प्राविधिक, बितरकहरुको एक मात्र साझा मंच थियो। आज परिस्थिति बदलिएको छ।अन्य धेरै  फिल्मी च्यानल, अनगिन्ती युट्युब च्यानल र प्रभावकारी सामाजिक संजालका कारण सिनेमा क्षेत्रले दर्शकहरुको साथ पाइरहेको छ। हिजो केही, कोहि नहुदा  हामीले सक्दो गर्यौं।  यो सुनौलो  यात्रामा हामीलाई सघाउनु हुने कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सिने पत्रकारहरु  लगायत सम्पुर्ण सिने जगतमा हार्दिक धन्यवाद टक्राउन चाहन्छु।
अब हामी हाम्रो च्यानल लाई नेपाली नारीहरुमा समर्पित गर्न चाहन्छौं। “टिभी फिल्मी” अब छिट्टै “नारी टिभी” बनेर आउनेछ। आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ। यस च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा  नारीहरुलाई नै प्राथमिकतामा राखिने छ। नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरु अधिकांश नारीहरु मै केन्द्रित रहने छन्। महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु  महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम  छिरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन्। यी कार्यहरूमा पुरुषहरुले  सघाउनु पर्नेछ, साथ र हात दिनु पर्नेछ। देशका आमा दिदिबहिनी छोरीहरुमा समर्पित एउटा सम्पुर्ण नारी च्यानलका रुपमा हामी चाडै नै नेपाली आकाशमा छाउने छौं।  हामी चाडै आउनेछौं। अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना। 
हामीलाई युट्युवमा फलो गर्ने लिन्क
https://youtube.com/@naritvnepal

टुइटरमा फलो गर्ने लिन्क
https://twitter.com/NariTV1

इन्स्ट्राग्राम मा फलो गर्ने लिन्क
https://www.instagram.com/naritv1/

टिकटकमा फलो गर्ने लिन्क
https://www.tiktok.com/@naritvofficial

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ५ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ६ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ७ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ हप्ता अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *