Trending

THE RAGHU स्थानीय युवा शक्ति द्वारा निर्मित एवम निर्देशित यो चलचित्र को कथामा स्थानीय सामाजिक परिदृश्य झलकाइएकोछ||

1.1kViews
0 Shares

स्थानीय कलाकार, स्थानीय कथा लेखक एवम स्थानीय युवा शक्ति द्वारा निर्मित एवम निर्देशित यो चलचित्र को कथामा स्थानीय सामाजिक परिदृश्य झलकाइएको छ ।
अश्लीलता बिरुद्ध सधै उभिने यी युवा शक्ति समूह ले स्थानीय समाजको रहन सहन, संस्कृति तथा आम दैनिक जीवनलाई आत्मसात गर्दै आफ्नो पहिलो पारिवारिक कथा/कहानी लाई हिन्दी भाषाको माध्यम बाट यस चलचित्रको निर्माण एवम निर्देशन गरेका छन र हाम्रो समाज बाट सकारात्म र ऊर्जावान प्रतिक्रिया को अपेक्षा राखेका छन ।
यस फिल्म मा स्थानीय कलाकार Om Arya , प्रकाश शर्मा, Azmat Ali , सुनील पण्डित, प्रीतम कलवार, मनोज गुप्ता, बृजकिशोर पटेल, मुस्कान मल्लिक, कृष्ण पटेल, अदित्य पटेल, रॉकी जैसवाल इत्यादि मुख्य भूमिका निर्वाह गरेका छन ।

लीलावती लाल चंद जैसवाल द्वारा लिखित कथापटका निर्देशक, सुजीत पटेल, सह निर्देशक आदित्य पटेल र निर्माता कृष्ण दास रहेको THE RAGHU चलचित्रको व्यवस्थापन Raja Gupta ले गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय