• Home
  • ताजा समाचार
  • बल्खुखोला करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन चन्द्रागिरि नगरपालिकाको १५ दिने सूचना
Image

बल्खुखोला करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन चन्द्रागिरि नगरपालिकाको १५ दिने सूचना

२० पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले बल्खुखोला करिडोर क्षेत्र अन्तर्गत १० मिटरभित्र पर्ने संरचना हटाउन निर्देशन दिएको छ ।

नगरपालिकाको १५ नम्बर वडा कार्यालयले सूचना जारी गर्दै खड्कुलेको पुलदेखि सिभिल होम्ससम्मको क्षेत्रमा पर्ने बल्खुखोला करिडोरका स्थायी र अस्थायी दुवै संरचना हटाउन निर्देशन दिएको हो ।वडाध्यक्ष घनश्याम लुईँटेलका अनुसार १५ दिनभित्र संरचना हटाउनुुपर्ने छ । उनले करिडोर निर्माणको बाँकी काम गर्नका लागि संरचना हटाउन आवश्यक रहेको बताएका छन् ।

Related Posts

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास लुकाएर राखेको भेटियो

उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर…

ByByDeveloper Team १३ घण्टा अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni १४ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *