अर्थतन्त्रका अधिकांश सूचक कोभिडपूर्वकै अवस्थामा रहेको राष्ट्र बैंकको दाबी
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पुष ८ गते
बाहिर चर्चा भएजस्तो अर्थतन्त्र धराशायी नभएको र यसअघि पनि यस्ता समस्या देखिएको राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रका अधिकांश सूचक कोभिडपूर्वकै अवस्थामा रहेको राष्ट्र बैंकको दाबी छ ।

बैंक तथा वित्तीय संस्थाले असारदेखि ६ पुससम्ममा एक खर्ब १६ अर्बले निक्षेप बढाएर ४८ खर्ब ५६ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा लगानी भने चार खर्ब ३८ अर्बले बढेर ४६ खर्ब आठ अर्ब रुपैयाँ पुगेको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि