Image

दौरासुरुवाल लगाएर प्रचण्ड शपथ लिँदै

काठमाण्डाै  पुस ११

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ । यसअघि दुई पटक प्रधामन्त्री बन्दा तथा सांसदको शपथ लिँदा दौरासुरुवाल नलगाउनुभएका अध्यक्ष प्रचण्डले यस पटक भने दौरासुरुवाल लगाएर शपथ ग्रहण गर्नुभएको हो ।  

माओवादीका नेताहरूले एकल जातीय पहिचान भन्दै दौरासुरुवाललाई अस्वीकार गर्दै आएका थिए । यसअघि माओवादीले राष्ट्रिय पोसाक दौरासुरुवाल बदल्नुपर्ने बहस गरेका थिए ।

यसअघि अर्का नेता अग्नि सापकोटाले सभामुख बनेपछि पहिलो पटक दौरासुरुवाल लगाउनुभएको थियो भने कृष्णबहादुर महरा, बाबुराम भट्टराईलगायतका नेताहरू दौरासुरुवाल लगाएर चर्चामा आइसक्नुभएको छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *