• Home
  • राजनीति
  • कांग्रेसको महाधिवेशनमा सबैभन्दा बढी भोट डा शशांक कोइरालालेले पाए, दोस्रोमा गगन
Image

कांग्रेसको महाधिवेशनमा सबैभन्दा बढी भोट डा शशांक कोइरालालेले पाए, दोस्रोमा गगन

काठमाडौं । पुष ५ गते
डा. शशांक कोइरालाले नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत प्राएत गर्नु भएको छ ।यसघि कांग्रेसमा महामन्त्री रहनु भएका कोइराला यसपटक सर्वाधिक ३ हजार ८३६ मतका साथ केन्द्रीय सदस्यमा विजयी हुनु भएको छ । कोइराला पछि दोस्रोमा सबैभन्दा बढी मत गगन थापाले ल्याउनु भएको छ ।

उहाँले महामन्त्री पदमा निर्वाचित ३ हजार ०२३ मत प्राप्त गनु भएको छ भने तेस्रोमा सबैभन्दा बढी मत प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पाउनु भएको छ । अघिल्लो सोमबार भएको पहिलो चुनावमा सभापतिका पाँच उम्मेदवार देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ, कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मंगलबार भएको मतदानमा २७३३ मतका साथ देउवा सभापतिमा विजयी भएका हुन्। यो मत १४औं महाधिवेशनमा तेस्रो सर्वाधिक मत हो।उपसभापतितर्फ सबैभन्दा बढी २१२१ मत पूर्णबहादुर खड्काले पाए भने आठ जना सहमहामन्त्रीमा सबैभन्दा बढी २७७६ मत फरमुल्लाह मन्सुरले पाएका छन्।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *