• Home
  • खेलकुद
  • जर्मन बुन्डेसलिगा फुटबलमा उल्भ्सवर्माथि बार्यन म्युनिखको जित
Image

जर्मन बुन्डेसलिगा फुटबलमा उल्भ्सवर्माथि बार्यन म्युनिखको जित

काठमाडौं । पुष ४ गते
बार्यन म्युनिखले जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगितामा सानदार जित निकालेको छ । लिगको १७औं साताको खेलमा बार्यनले उल्भ्सवर्माथि ४–० को एकपक्षीय जित निकालेको हो । बार्यनलाई आफ्नो घरेलु मैदानमा जिताउन चार जना खेलाडीले एक–एक गोल गरे । खेलको सातौं मिनेटमा बार्यनले थोमस मुलरको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि ५७औं मिनेटमा डायोटले गोल गरेर खेल २–० बनाउँदा त्यसको २ मिनेटमै बार्यनका लागि लिरोए सानेले गोल गरेर बार्यनलाई ठूलो जिततर्फ अघि बढाएका थिए ।यो जितसँगै बार्यनले बुन्डेसलिगामा १७ खेलबाट कुल ४३ अंक जोडेको छ । बार्यनसँग पराजित उल्भ्सवर्गको २० अंक रहेको छ ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *