Image

हरियो केराउ खानुका फाईदाहरु

काठमाडौं । पुष ४ गते
केराउ एउटा तरकारी अथवा दालको रूपमा खाइने बाली हो। मटर एक तुषारो सहने, शीतकालको पोषणयुक्त दाल जातीय सब्जी हो, जो विश्वभरि व्यापक मात्रामा उत्पादन गरिन्छ।

एक चिसो मौसमको बालीको रूपमा यो शीतोष्ण क्षेत्रमा धेरै मात्रामा उत्पादन गरिन्छ, तर उष्णकटिबन्ध ९गर्मी क्षेत्र०९मा चिसो उच्च क्षेत्र र उप–उष्णकटिबन्धीय क्षेत्रमा ठण्डी महिनामा यो सीमित हुन्छ। यो प्रोटिन २५ प्रतिशत, एमिनो एसिड, चिनी १२ प्रतिशत, कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो।

यसबाहेक, यसमा फलामको थोरै मात्रा हुन्छ। मटरमा अत्यधिक प्रोटिन हुने भएकोले यो सब्जीको निम्ति धेरै महत्त्वपूर्ण हुन्छ।हरियो केराउ स्वाद, स्वास्थ्य र सौन्दर्यको अनौठो मिश्रण हो । त्यसैले हाम्रो दैनिक भोजन खाने समयमा केराउ पनि खादा यसका १० फाइदाहरु यस्ता छन् ।

केराउमा भिटामिन सी पाइने हुदा हाम्रो शरीरलाई पाचन प्रक्रिया शक्ति बढाउनको लागि मद्त गर्दछ साथै पेटमा हुने क्यान्सरबाट पनि टाढै राख्दछ ।

हरियो केराउको प्रयोगले छाला चम्किलो बनाउँछ। केराउ उमालेर पिध्ने र बेसारमा मिसाएर शरीरमा लगाउनाले छाला चम्किलो हुन्छ र कोमल पनि हुन्छ।

महिनावारी गढबढी हुने समस्या तथा महिनावारीको समयमा हुने दुखाई कम गर्छ ।

केराउमा भरपुर मात्रामा फाइबरको मात्रा हुनाले शरिरमा बोसो जम्न दिदैन जसको कारणले शरिरको मोटोपन कम गर्छ ।

शरीरमा कुनै प्रकारको जलन हुदा केराउको लप लाएमा आराम मिल्छ ।

केराउमा भिटामिन सी पाइने हुदा हाम्रो शरीरलाई पाचन प्रक्रिया शक्ति बढाउनको लागि मद्त गर्दछ साथै पेटमा हुने क्यान्सरबाट पनि टाढै राख्दछ ।

हरियो केराउमा पाइने आइरन, जिङ्क, म्यागनेसीयम र कपरले विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ। साथै हड्डीलाई दह्रो बनाउन मद्दत पुर्याउछ ।

रियो केराउको सेवनले गर्दा मुटुलाई फाईदा पुर्याउने संगै कोलेष्ट्रोललाई समेत ब्यालेन्समा राख्न मद्दत पुर्याउनेछ ।

हरियो केराउमा एंटी अक्सिडेन्टले प्रतिराधात्मक क्षमता पनि बढाउँछ ।

केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ ।

हरियो केराउलाई नियमित खाँदा लामो समयसम्म जवान देखिन मद्दत गर्छ र बढ्दो उमेरको असर चाँडो देखिदैन ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *