पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित, पाण्डे पराजित
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, ९ मंसिर
पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित भएका छन् । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई हराउँदै गैरै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
गैरेले २७ हजार ८१७ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत पाएका छन् । याे निर्वाचन क्षेत्रमा सधैं पाण्डेले चुनाव जित्दै आएका थिए ।
३ वर्ष अगाडि
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि