Image

संसदमा नयाँ चार पार्टीको प्रवेशको सम्भावना

काठमाडौं, ५ मंसिर

आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ । 

प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध राष्ट्रिय उन्मुक्ति पार्टी र सुमन सायमी आबद्ध हाम्रो नेपाली पार्टीले प्रवेश पाउने देखिएको हाे । 

रवी लामिछाने नेतृत्वको पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता लिएको छ भने जनमतले सप्तरीको १ र २ मा अग्रता लिइरहेका छन् । यस्तै, रेशमलाल आबद्ध उम्मुक्ति पार्टीको उम्मेदवारले कैलाली १ मा र हाम्रो नेपाली पार्टी काठमाडौं ८ मा दोस्रो स्थानमा छ । 

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni १६ मिनेट अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *