Image

काठमाडौंकाे कुन कुन स्थानमा हुँदैछ मतगणना ?

काठमाडौं, ५ मंसिर

काठमाडाैंकाे विभिन्न निर्वाचन क्षेत्रकाे मतगणना जारी छ । धेरैको चासोको क्षेत्रका रुपमा हेरिएकोे काठमाडौं जिल्लाका अधिकांश क्षेत्रको मतगणना चलिरहेको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जान्नुहोस् कहाँ कहाँ मतगणना हुँदैछ । 

काठमाडौं क्षेत्र नम्बर १ को मतगणनम बानेश्वरस्थित सम्मेलन केन्द्रमा भइरहेको छ । क्षेत्र  नम्बर २ को कागेश्वरी मनोहरस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्ड विद्यालय,  क्षेत्र ४ को बुढानिलकण्ठ चापलिस्थित ज्येष्ठ नागरिक भवनमा भइरहेकाे छ ।

यस्तै, क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवन, क्षेत्र नम्बरको ६ तारकेश्वर नगरपालिकास्थित धर्मस्थली,  क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हल, क्षेत्र ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्याथम कलेज र क्षेत्र नम्बर १० को मतगणना कीर्तिपुरस्थित त्रिवि समृति भवनमा भइरहेको छ ।


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *