Image

जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाई नै अगाडि

काठमाडौं, ५ मंसिर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनामा जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाइ नै अगाडि देखिएका छन् । सिके राउतले एक हजार २० मतले अगाडि हुँदा प्रतिश्पर्धी जनता समाजवादीका उपेन्द्र यादवले चार सय ५२ मत मात्रै ल्याएका छन् । राउतले सप्तरी २ मा अग्रता लिइरहदा उनका दाजु जयकान्त राउतले २३८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका रामदेव शाह तेलीले २१४ मतसहित पछ्याएका छन् ।

यसैगरी, सुदूरपश्चिममा पक्कड जमाएका भनिएका रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिकी टीकालक्ष्मी चौधरी २०१ मतसहित तेस्रो स्थानमा छिन् । 

विगतमा प्रभावशाली मानिएको जसपा सप्तरीका दुवै क्षेत्रमा दोस्रो र तेस्रो स्थानमा रहेर जनमत पार्टीलाई पछ्याइरहेका छन् । सप्तरी १ मा जसपाका नवलकिशोर शाहले १७८ मत प्राप्त गर्दै चौथो स्थानमा छन् । 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

कात्तिक १६ देखि सरकारी कार्यालय बिहान ९-४ बजेसम्म खुल्ने

काठमाडौं, १५ कात्तिक । कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *