Image

झलनाथको क्षेत्रमा मतपेटिकाबाट मतपत्र खसेपछि लफडा

काठमाडौं, ५ मंसिर

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद सुरु भएको छ । मतदान केन्द्रबाट गणनास्थलसम्म मतपेटिका लैजाने क्रमममा मतपत्र खसेको थियो ।

विवाद मिलाउन अहिले छलफल चलिरहेको छ । सहमतिपछि मात्रै मतगणना सुरु हुने जनाइएको छ । 
 

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni १९ मिनेट अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *