• Home
  • राजनीति
  • कांग्रेसको केन्द्रीय सदस्य पदमा नेविसंघका महामन्त्री दीपक भट्टराईद्वारा उम्मेदवारी दिने घोषणा
Image

कांग्रेसको केन्द्रीय सदस्य पदमा नेविसंघका महामन्त्री दीपक भट्टराईद्वारा उम्मेदवारी दिने घोषणा

काठमाडौं । मंसिर १५ गते
नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा नेविसंघका महामन्त्री दीपक भट्टराईले उम्मेदवारी दिने भएका छन्।यही मंसिर २४ देखि २७ गतेसम्म हुने पार्टीको १४ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणासमेत गरिसकेका छन्।भट्टराई पछिल्लो समय कांग्रेस राजनीतिमा सक्रिय भएका छन्। उनले तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि जितेका थिए।पार्टी रूपान्तरणका लागि युवाहरू सक्रिय भएर लाग्नुपर्ने भएकोले पनि आफूले केन्द्रीय समितिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *