Image

मध्यरातमा नायिका अनिता गिरिको यस्तो भिडियो सार्वजानिक

नेपाली कलाकारीतामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ । ७ वर्ष देखि अनिता यस कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा “ड आउटलयर” बाट देखिदै छिन । सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भुमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन । अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन । उनले आफ्नो परिचयात्मिक सिनेमाटिक भिडियो मध्यरातको १२ बजे आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन । हाल उनी कला क्षेत्रमा आवद्ध भएका हस्तीहरुसङ सहकार्य गर्दै छिन । सो सिनेमाटिक भिडियोलाई सम्पादन पदम सुबेदीले गरेका छ्न भने कलर ग्रेडिङ्ग मिलन बिश्वकर्माको रहेको छ । साथै छायन्कन बिनोद तामाङ्गले गरेका हुन भने सुभास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

रेनातादेखि दीपा सिटौलासम्म, पाँच प्रतिभाको शिरमा ‘ब्राइडल क्विन २०२६’को ताज

  काठमाडौं । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६ –…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ६ दिन अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *