घरदैलोमा सर्राफले स्थाननीयसंग आफनो पक्षमा मत माँग्दै

1.0kViews
0 Shares

वीरगंज – पर्सा क्षेत्र नम्बर १ को (ख)बाट प्रदेशसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता ओमप्रकाश सर्राफलाई  आफनो निर्वाचन क्षेत्रमा घरदैलो तथा जन संवाद गरेर आफनो पक्षमा मत माग्न भ्याई न भ्याई  भएको छ ।

सोही धपेड़ीका बीच सर्राफले शुक्रबार वीरगन्जको ऐतिहासिक विर्तामाई मन्दिरमा पुगेर माताको आशिर्वाद लिदै वडा नम्बर ४ विर्तामा घरदैलो अभियान शुरु गरेका हुन् ।

घरदैलोमा सर्राफले स्थाननीयसंग आफनो पक्षमा मत माँग्दै जन संवाद समेत गरेका छन । स्थानियले अब पालो परिर्वतनको रहेको हुनाले हामीले रोजेको नेता तपाई नै रहेको प्रतिकृया दिए ।

पाँच बर्ष सत्तामा रहेका नेताहरुले आफनो कार्यकर्ता पाल्ने बाहेक जनताको हितमा केहि काम नगरेको गुनासो सुनाउँदै अब पालो परिर्वतनको छ र त्यसको विकल्प तपाईं नै रहेको स्थानियले भने ।

हामीले पनि मनसाय बनाएका छौ, परिर्वतनको खाँचो छ, तपाई जस्तो कर्मठ इमान्दार नेतृत्वको आवश्यक छ, हामी पूरा सहयोग गर्न तयार छौ । चुनाव चिन्ह लौरो छाप मै मतदान गर्न आफुहरु प्रतिबद्ध रहेको स्थानिय बताएका छन ।

राष्ट्र निर्माणको अभियान, छ्डी छापमा मतदान नारा लिएर घरदैलोमा स्थानियको अपार समर्थन देखेर नेता सरार्फले भने, आम मतदाता बदलावको लागी र नेतित्व युवा शक्तिमा पुस्तारणको लागी आतुर रहेको बताए ।

क्षेत्र नम्बर १ को (ख) मा जनता परिवर्तन खोजी रहेको अवस्थामा मलाई विकल्पको रुपमा देख्दा स्थानिय उत्साहित रहेको उनले बताए । आशीर्वाद ,स्नेह र व्यापक जन समर्थनको लागी सबैमा हार्दिक आभार ब्यक्त समेत उनले गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय