Image

पर्सा क्षेत्र न.४बाट डा.अजय कुमार यादव उम्मेदवारी ।


बिरगञ्ज, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यमा समाज सेवी,स्वास्थय सेवी एवं युवा नेता डा.अजय कुमार यादवले जनमत पार्टिबाट उम्मेद्वारी दर्ता गराउनु भएको छ । उम्मेद्वारी दर्ता गराउन डा.यादव दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका डा.यादव समाजसेवाका साथै स्वास्थ्य तथा सामाजिक विकासको क्षेत्रमा लामो समयदेखि सक्रिय रहनु भएको छ।

विभिन्न क्षेत्रमा काम गरेको अनुभवी युवा नेता यादवले प्रतिनिधि सभा सदस्यमा आफूहरु जस्तै सक्रिय युवाहरुको आवश्यकता रहेकाले आउँदो निर्वाचनमा उम्मेद्वारी दिएको बताउनुभयो । निर्वाचन क्षेत्रका अग्रज नेता, युवा साथीहरुको आफू प्रति ठूलो सद्भाव रहेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *