• Home
  • ताजा समाचार
  • वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै
Image

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै

काठमाडौं, २४ असोज

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयूमा सारिएको छ ।

स्वास्थ्यमा  समस्या देखिएपछि गएको ७ गतेदेखि उहाँको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । लामो समयदेखि प्रोष्टेड र मुटुको समस्या भएका उहाँलाई डेङ्गी समेत भएको छ । उहाँलाई डेङ्गीले निकै गलाएको अस्पतलाले विज्ञप्ति निकालेर जनाएको छ ।

१७ दिनको अस्पताल बसाइमा केही सुधार आए पनि पछिल्लो ३–४ दिनदेखि फेरि समस्या बढ्दै गएको विज्ञप्तिमा भनिएको छ । युरिन इन्फेक्शन तथा निमोनियाका कारण उहाँलाई हिजोदेखि आईसीयूमा सारिएको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले बताउनुभयो । 

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *