साहको अध्यक्षतामा नेपाल सुनचाँदि व्यवसायी महासंघ मधेश प्रदेशको दोस्रो साधारण सभा सम्पन्न्

915Views
0 Shares

काठमाडौं, २७ भदाै

नेपाल सुनचाँदि व्यवसायी महासंघ मधेश प्रदेशको दोस्रो साधारण सभा आज मसाला कटेज जनकपुरमा सम्पन्न् भएको छ।सघको सभापति रामजि साहको अध्यक्षता सम्पन्न् कार्यक्रमको प्रमुख अतिथिमा केन्द्रिय सभापति मणिरत्न शाक्य बिशिष्ट अतिथिमा केन्द्रिय उपाध्यक्ष अर्जुन रसाईलि केन्द्रिय प्रवक्ता मनोज साह केन्द्रिय सदस्य सुबिन बज्रचार्य प्रकाश गहतराज लगाएतका ब्यक्तिहरुको आतित्था रहेको थियो।केन्द्रिय सभापति शाक्यले पानसमा बति बालेर कार्यक्रमको उद्वघाटन गर्नु भएको थियो।कार्यक्रममा मधेस प्रदेशका आठ जिल्लाका परिब्बेक्षक तथा प्रतिनिधिहरु सहभागिता रहेको थियो।कार्यक्रमको सहजिकरण सघका सचिव प्रवेस सरार्फले गर्नु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय