• Home
  • अन्तराष्ट्रिय खबर
  • Presenters association of Nepal का प्रतिनिधि ले आज बालुवाटार मा प्रधान मन्त्री शेरबहादुर देउवा समक्ष सिष्टाचार भेटघाट सम्पन्न गैरे को छ|
Image

Presenters association of Nepal का प्रतिनिधि ले आज बालुवाटार मा प्रधान मन्त्री शेरबहादुर देउवा समक्ष सिष्टाचार भेटघाट सम्पन्न गैरे को छ|


Presenters association of Nepal का प्रतिनिधि ले आज बालुवाटार मा प्रधान मन्त्री शेरबहादुर देउवा समक्ष सिष्टाचार भेटघाट सम्पन्न गैरे को छ ||

मंगलवार संस्थाका अध्यक्ष विवेक खतिवडाको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले कार्यक्रम प्रस्तोता तथा उद्घोषकहरुको संस्थासँग सहकार्य गर्ने विषयमा छलफल गरेको थियो । प्रधानमन्त्री देउवाले पनि संस्थाको लक्ष्य र उद्देश्यप्रति सकारात्मक रहेको बताउँदै आगामी दिनमा सरकारले गर्ने कार्यक्रमसँगै अन्य क्षेत्रमा पनि संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम उद्घोषकको पेशालाई पेशा नगन्ने अनि न्युन पारिश्रमिकमा कार्यक्रम गराउने, कार्यक्रम गराएपछि पारिश्रमिक नदिने जस्ता समस्याहरुको समाधानका लागि संस्था स्थापना गरिएको अध्यक्ष खतिवडाले बताए ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष खतिवडाको नेतृत्वमा संघका बरिष्ठ उपाध्यक्ष माल्विका सुब्बा, महासचिव जिपी तिमल्सीना, कोषाध्यक्ष निर्णय श्रेष्ठ, कार्यसमिति सदस्य खुश्बु प्रधान लगायतको सहभागिता रहेको थियो ।

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni २ घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *