• Home
  • अर्थ
  • शेयर बजार आज पनि बढ्याे, २ अर्ब ९६ कराेड रुपैयाँकाे काराेबार
Image

शेयर बजार आज पनि बढ्याे, २ अर्ब ९६ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै  पुस १८

 शेयर बजार आज साेमवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले बढेर दुई हजार ६३ दशमलव ८३ विन्दुमा पुगेको छ ।

आज उत्पादन, म्युचल फन्ड, र अन्यबाहेक अरू सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, व्यापार, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजार बढेकाे दिन दुई सय ५३ वटा कम्पनीको ८२ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १६ करोड ८४ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज धौलागिरि लघुवित्त, सृजनशील लघुवित्त, खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि एनएमबी ५० म्युचल फन्डको शेयर सबैभन्दा धेरै चार दशमलव ८० प्रतिशतले घटेको छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ५ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *