• Home
  • खेलकुद
  • लाखे फिजिकल फिटनेस : अनुभवी प्रशिक्षकको साथमा गुणस्तरीय प्रशिक्षण
Image

लाखे फिजिकल फिटनेस : अनुभवी प्रशिक्षकको साथमा गुणस्तरीय प्रशिक्षण

काठमाडौं — अनुभवी प्रशिक्षक दिनेेश श्रेष्ठद्वारा सञ्चालित लाखे फिजिकल फिटनेस ले स्वास्थ्य र तन्दुरुस्तीमा रुचि राख्नेहरुलाई गुणस्तरीय तालिम उपलब्ध गराउँदै आएको छ। दीर्घ अनुभवका आधारमा श्रेष्ठले व्यक्तिगत प्रशिक्षण र अनुशासित दिनचर्याद्वारा सदस्यहरुलाई आफ्नो लक्ष्य हासिल गर्न सफलतापूर्वक मार्गदर्शन गर्दै आएका छन्।

“सपना भन्दा ठूलो बहाना कहिल्यै नबनाऔं,” भन्ने मन्त्रका साथ लाखे फिजिकल फिटनेसले ‘कडा मिहिनेत गरौं, स्वच्छ खानपान अपनाऔं’ भन्ने सन्देश प्रचार गर्दै आएको छ।

आवश्यक सुविधाले सुसज्जित र मैत्रीपूर्ण वातावरणमा सञ्चालन हुने यो फिटनेस सेन्टर प्रभावकारी नतिजाका लागि काठमाडौंका फिटनेस प्रेमीहरुको रोजाइमा पर्न थालेको छ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १३ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १५ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *