Image

यस्तो छ आजको फलफूल तथा तरकारी मुल्य


काठमाडौं, २७ असोज

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ ।
यस्तै,अमला ८६ रुपैया ६७ पैसा, अम्बा १३५ रुपैया, आभोकाडो प्रतिकेजी २२५ रुपैया, भारतीय रातो आलु ४७ रुपैया, मुडेको आलु ७९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली र लाम्चो भन्टा ४५ रुपैयाँ रहेका् छ ।

यस्तै, लोकल काक्रो प्रतिकेजी ३५ रुपैयाँ, हाइब्रीड काक्रो १८ रुपैयाँ ३३ पैसा, कागती १९६ रुपैया ६७ पैसा, किवि ३२५ रुपैयाँ, केरा प्रतिदर्जन ११० रुपैया अकबरे खुर्सानी ७६ रुपैयाँ, सुकेको खुर्सानी ४१३ रुपैयाँ ३३ पैसा, तराई गाजर ९५ रुपैया, लोकल गाजर १३० रुपैयाँ, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलोगोलभेडा ७५ रुपैयाँ, टनेल गोलभेडा ५० रुपैयाँ र राजमा घिउ सिमी १९० रुपैयाँ रहेको छ ।

यसैगरी लोकल घिउ सिमीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ३५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९३ रुपैयाँ ३३ पैसा, चिचिण्डो ३५ रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ रहेको छ ।

त्यस्तै, डल्ले च्याउ २२५ रुपैयाँ, छ्यापी सुकेको २३० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, जुनार २७५ रुपैयाँ, टाटे सिमी ९६ रुपैयाँ ६७ पैसा, छडी माछा २४५ रुपैयाँ, बचुवा माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा २४० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, चाइनिज नासपाती ३२५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, परवर ५२ रुपैयाँ ५० पैसा, लोलक परवर ४४ रुपैयाँ, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा र सुकेको प्याज ५१ रुपैयाँ रहेको छ । 

यसैगरी, बकूलाको औसत मूल्य प्रतिकेजी १५६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, तने बोडी ९० रुपैयाँ, ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा, भटमासकोशा  ६६ रुपैयाँ ६७ पैसा, डल्ले भन्टा ६५ रुपैयाँ, भिण्डी ८५ रुपैयाँ रहेको छ ।
 रायोको साग ११६ रुपैयाँ ६७ पैसा, लप्सी ८६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, हरियो लसुन २१३ रुपैयाँ ३३ पैसा, लौका ३५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १० रुपैयाँ, ज्यापू काउली ६५ रुपैयाँ रहेको छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *