• Home
  • अर्थ
  • यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर
Image

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं, २६ मंसिर

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७६ ३४ पैसा र बिक्रीदर १३२ १३१ रुपैयाँ ३६ ९४ पैसा कायम गरिएको छ। अमेरिकी डलर सोमबारको तुलनामा म‌ंगलबार ४२ पैसाले उकालो लागेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो । 

राष्ट्र बैंकले मंलबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोको मूल्उ अघिल्लो दिनको तुलनामा ७९ पैसाले बढेको हो। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा तोकिएको छ । सोमबार भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको थियो । 

यता, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा २३ पैसाले क्यानेडियन डलरमा वुद्धि भएको छ । 

यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ। सोमबार कतारी रियाल खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा तोकिएको थियो ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा तोकेको छ।
 
यता, मलेसियन रिंगिट एकको खरिददर मंलबार २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *