बिरगंज – सजाद हवारी (Aadat)

महालक्ष्मी लाइफ इन्सोरेन्स बिशेष गरी महिला लाइ रोजगारीमा वृद्धि गर्नका निम्ति एक फरक योजना ल्याएको छ l जसलाई व्याख्या गर्दै र अझै पनी आगामी दिनमा यस योजना का लाभ कसरी लीन सकिने भनी बिरगंज का साखा प्रमुख मरगुब अंसारी, एमडीआरटी पप्पु सिंह र एमडीआरटी रोहित कुमार गुप्ता का मुख्य उपस्तिथिमा शाखा कार्यालय बिरगंज का हलमा एक कार्यक्रम संचालन गरिएको थियों l

उक्त कार्यालयमा धिरज साह, मनोज यादव, पुनम देवी मिश्र, अन्तिमा जयस्वाल, विस्वजय यादव, मोहम्मद दाउद आजाद, ई. नुरुलहोदा ठकुराइ, माधुरी साह, नुसरत प्रवीन, सुधा कुमारी, संजिदा खातुन लगायात अन्य 34 जना समेत को उपस्तिथी रहेको साखा प्रमुख मरगुब अंसारी ले जानकारी गराउनु भएको हो l
















