Trending

फरवार्ड करिम बेन्जिमालाई ‘बालोन डी ओर अवार्ड’

910Views
0 Shares

काठमाण्डाै – रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘बालोन डी ओर’ अवार्ड जितेका छन् । गएको सिजन गरेको प्रदर्शनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डी ओरको अवार्ड प्राप्त गरेका हुन् । उनी पहिलो पटक उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् ।

बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो ।

अर्जेन्टिनाका लियोनल मेस्सीले ७ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड प्राप्त गरिसकेका छन् । गएको सिजनमा लिभरपुलका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डी ब्रुइन तेस्रो भए ।

बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय