• Home
  • अर्थ
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो
Image

प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो

काठमाडौं, २० मंसिर 

 प्रि-ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ । बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो ।

प्रि-ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । २ हजर ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रुपैयाँको सेयर  कारोबार भएको छ ।

यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ४ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *