Trending

नेप्से ११ अंकले वृद्धि, सवा अर्बको कारोबार

1.1kViews
0 Shares

काठमाडौं, १५ मंसिर 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । आज ११.२२ अंकले वृद्धि भएर नेप्से १९६१.०६ बिन्दुमा आएर रोकिएको छ ।
सेन्सेटिभ इन्डेक्सममा पनि ०.४८ प्रतिशतले वृद्धि भएको छ। 

सिबहीबार ३८ लाख ६५ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । १९६ कम्पनीहरुको कारोबार हुँदा १०७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ८५ कम्पनीको ओरालो लागेको र पाँचवटा कम्पनी स्थिर रहेको छ। 

धौलागिरी १० प्रतिशत, श्वेतगंगा हाइड्रोपावर ९.२१ प्रतिशत भएको छ । नबिल बैंकको १४ करोड ४५ लाख बढीको सेयर कारोबार भएको छ । एनसीसी बैंकको आठ करोड १३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय